अमिली

ना. [अमिलो+ई]

  1. साना मसिना पात हुने र लामा कोसादार अमिलो फल फल्ने ठुलो जातको रुख; त्यसैको फल; तित्री।
  2. साना तीनचोसे आकारका पात हुने र मसिना अमिला कोसा फल्ने एक जातको झार; चरीअमिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)