अमुग्ध

वि. [सं.]

  1. मुग्ध नभएको; अनासक्त।
  2. चतुरो; सिपालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)