अमूर्त

वि. [सं.]

  1. मूर्ति नभएको; रूप नभएको; आकार नभएको; इन्द्रियबाट अनुभव गर्न नसकिने; निराकार।
  2. परमेश्वर।
  3. आत्मा।
  4. काल।
  5. आकाश।
  6. वायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)