अमूर्तरूप

ना.

  1. चक्षुरिन्द्रियले नदेखिने, तर मनले मात्र थाहा पाइने रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)