अमूर्तवाद

ना.

  1. अन्तर्जगत्को अमूर्त चिन्तन गरिएको एक किसिमको दर्शन; आत्मवाद; शून्यवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)