अमूल्य

वि. [सं.]

  1. मोल गर्न नसकिने; अनमोल।
  2. बहुमूल्य; किम्मती।
  3. उत्तम; श्रेष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)