अमृत
वि. [सं.]
- नमरेको; जिउँदो।
- अमरत्व दिने; नमर्ने; अमर।
- अति मिठो।
- प्यारो; अभीष्ट।
- खाँदा अमर हुने पदार्थ; सुधा; पीयूष।
- पानी।
- घिउ; दुध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)