अमेरिका

ना. [अङ्.]

  1. पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महाद्वीप।
  2. उत्तरी अमेरिकाको एक संयुक्त राज्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)