अमेरिकाली

वि.

  1. अमेरिकाको; अमेरिकासम्बन्धी।
  2. अमेरिकानिवासी।
  3. अमेरिकाको मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)