अमोक्ष

वि. [सं.]

  1. मोक्ष नभएको; अमुक्त।
  2. प्रतिबन्धित।
  3. मोक्षको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)