अमोघ

वि. [सं.]

  1. खेर नजाने; नचुक्ने; अचुक; अव्यर्थ।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)