अमोघसिद्धि

ना.

  1. पञ्चध्यानी बुद्धमध्ये एक; चैत्यका उत्तरी भागमा राखिने देवता; ताराका पति; विश्वप्राणीका पिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)