अमोघ वाञ्छित

वि.

  1. कहिल्यै निराश नहुने; आशावादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)