अमोल

वि. [सं.]

  1. मोल नभएको; अनमोल, अमूल्य।
  2. धेरै मोल पर्ने; बहुमूल्य; किम्मती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)