अमौलिक

वि. [सं.]

  1. मूलसित सम्बन्ध नभएको; मौलिक नभएको।
  2. अर्काका कृति वा विचारधारासँग सम्बन्ध रहेको।
  3. अरूको सारिएको, अनुसरण गरिएको वा उतारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)