अम्खोरा

ना. [अ. आबखोर< ग्रि. अम्फोरियर]

  1. बिट फर्की मुख केही सानो भएको पेट फुकेको, पानी खाने भाँडो; आम्खोरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)