अम्चुर
ना. [प्रा. अम्मचुर< सं. आम्रचूर्ण]
- काँचो आँपको सुकेका चाना कुटेर बनाइएको धुलो; काँचो आँपका टुक्राको सुकुटी; अमचुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अम्मचुर< सं. आम्रचूर्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)