अम्तर्नु

ना. [अमलतुनु< सं. अङ्गुलित्राण]

  1. सुचीकारले लुगा सिउँदा धागो अम्टार्न सियो घचेट्दा औँलामा घाउ नलागोस् र औँटार्न सजिलो होस् भनी खास गरी माझी र्औँलाका टुप्पामा टोपीजस्तो गरी लगाउने छाला, धातु वा कपडाको औँठीका आकारको साधन; अमलतुनु; लक्खु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)