अम्रे

वि. [अम्रो+ए]

  1. अम्रोजस्तो; अम्रोसम्बन्धी।
  2. भर्खरको; लैनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)