अम्रे गुहु

ना.

  1. जन्मनेबित्तिकै बच्चाले हगेको गुहु; गर्भावस्थादेखि पेटमा रहेको र जन्मेपछि हगेर निकालेको गुहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)