अम्लान

वि. [सं.]

  1. नओइलाएको; चाउरी नपरेको; म्लान नभएको।
  2. फुलेको; प्रफुल्ल।
  3. उदास नभएको; प्रसन्न।
  4. स्वच्छ; साफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)