अम्लेट

ना. [अङ्.]

  1. कुखुरा आदिको फुल फिटेर मसला र प्याज आदिका टुक्रा मिलाई वा नमिलाईकनै बनाइएको रोटीजस्तो खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)