अयत्न
वि. [सं.]
- यत्न गर्न नपर्ने; प्रयास गर्न नपर्ने।
- यत्नको अभाव; प्रयत्नहीनता।
- यत्नविना नै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)