अयोनिजा

वि.

  1. योनिबाट नजन्मेकी (जस्तो- रामायणका अनुसार सीता)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)