अयौगिक

वि. [सं.]

  1. यौगिक नभएको; शब्दसाधनका उपायबाट सिद्ध नहुने।
  2. दुई रासायनिक तत्त्वहरूको योग नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)