अरक

ना. [अ. अर्क]

  1. सडाएका चिज उमालेर बाफका रूपमा निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क; अरख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)