अरकच्च

क्रि.वि. [सं. अरघट्ट]

  1. मेलो वा मेसो नपाएर; बाटो हराएर।
  2. अनिश्चित स्थितिले अलमलिएर; अलमल्ल; बिलखबन्द; जिल्ल; वाल्ल; पक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)