अरघट्ठी

ना. [सं.]

  1. इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट।
  2. घट्ट झैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)