अरट्ठो
वि. [अरट्ठ+ओ]
- नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो।
- साह्रो; दरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)