अरणी
ना. [सं.]
- ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ।
- सूर्य।
- आगो; अग्नि।
- चकमक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)