अरति

ना.

  1. राग वा प्रेम नभएको स्थिति; विरक्ति।
  2. असन्तोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)