अरत्नि
ना. [सं.]
- अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना।
- मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)