अरथी
ना. [सं.]
- सिँगारिएको शव हालेर मसानमा लैजाने यान; मुर्दाको खट; टाँड; शवयान।
- रथमा नबसेको; पैदल हिँडेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)