अरब

ना. [सं. अर्बुद]

  1. सय करोडको सङ्ख्या; सय करोड।
  2. सय करोड सङ्ख्याको; अर्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)