अरब
ना. [फा.]
- एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग।
- त्यस भूभागका निवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)