अररी
ना. [अररो+ई]
- जङ्गलमा झाडीका रूपमा हुने एक जातको काँडो वा उक्त काँडो हुने वनस्पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)