अररी
ना. [अररो+ई]
- डोरी बाट्दै गएपछि टुङ्ग्याउनीमा उब्रिएका पोया त्यसै डोरीका अन्तमा बेरेर नफुस्किने गरी सिउरिने काम।
- काम गर्न गाह्रो मान्ने; अराएको काम गर्न गह्रुकाउने वा अप्ठ्यारो मान्ने (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)