अरसवि. [सं.]रस नभएको; नीरस; छोक्र्याइलो।रसिलो नभएको; रस नभएको; झोलिलो नभएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अरविन्दाक्ष अरसिक