अरसिकवि.रसिलो नभएको (ठाउँ वा वस्तु)।रसिलो मिजास नभएको; हाँसख्याल नगर्ने (व्यक्ति)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अरस अराइ