अराउ

ना. [√ अह्राउ]

  1. अराउने काम; खट्न लगाउने काम; आज्ञा दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)