अराउनु

स.क्रि. [सं. अर्ह+आउ+नु]

  1. आज्ञा दिनु; कामका निम्ति खटाउनु; अह्राउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)