अरारी

ना. [सं. आरी]

  1. ससाना पात हुने र गुलाफी रङ्गका गोलाकार फूल फुल्ने एक बोट वा कलेजी रङ्गका लामा कोसा फल्ने र काठको अँगारबाट बारुद बनाइने काँडादार वनस्पति; त्यसैको फल; आरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)