अराल्नु
स.क्रि. [सं. अराल+नु]
- अधकल्चो पारेर भुट्नु; राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. अराल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)