अरिङाल/अरिङ्गाल
ना. [सं. अलि > अरि+इङ्र/इङ्गर > इङाल/इङ्गाल]
- बारुलाको आकारको, त्यसभन्दा ठुलो बच्छिउँभन्दा सानो, खिल गाडेर चिल्ने बिखालु किरो; अच्छिउँ; अरिँगाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)