अरित्र

ना. [सं.]

  1. नाउ यताउति घुमाउनका निम्ति नाउकै पछिल्तिर जडिने काठको बहना; पतवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)