अरिष्ट
ना. [सं.]
- शारीरिक दुःख वा कष्ट।
- आपत्ति; विपत्ति।
- अभाग्य; दुर्भाग्य।
- अशुभ; अपशकुन।
- ज्योतिषशास्त्रअनुसार खराब कुरा सूचित गर्ने ग्रहफल।
- पकाएर राखिएका औषधीको रस (जस्तो-अशोकारिष्ट, सारस्वत्यारिष्ट इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)