अरिमठे/अरिमुठे
ना. [अरमट्ठ+ए]
- कनसुत्लाका आकारको तर ठुलो र मोटो, प्रायः कलेजी रङ हुने, धेरै खुट्टा हुने एक किरो; सहस्रपाद।
- अरट्ठ परेको; अरिमठे झैँ डोलो शरीर भएको; कसिलो र साह्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)