अरुचिकरवि.रुचि नहुने वा रुचि नगराउने।मन नपरेको; इच्छा नजाग्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अरुचि अरुण