अरुण
ना. [सं.]
- सूर्य; रवि; आदित्य।
- सूर्यको सारथि।
- बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा।
- पुन्नाग वृक्ष।
- गाढा रातो रङ।
- कुङ्कुम।
- सिन्दूर।
- तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक ठुलो नदी; सप्तकोसीमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)