अरू

वि. [सं. अपर]

  1. आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो।
  2. पराई; परचक्री।
  3. बढ्ता; थप।
  4. अनि; फेरि। अरूको लाख, आमाको काख (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)